प्रदेश नम्बर २ को SEE परिक्षा स्थगित

संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ। प्रश्न पत्र बाहिर आउनु निकै गम्भीर कुरा भएकोले सरकारले यस्तो निर्णय लिएको हो।  २१ गते सम्म को सबै परिक्षा स्थगित भएको सरकारले जनाएको छ। 

Post a Comment

0 Comments