Skip to main content

Posts

Showing posts with the label master second year 2076 exam Routine

M.Ed, MBS, MPA and MA Second year Exam Routine 2076

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल माघ ७ गते देखि सञ्चालन हुने मानविकी, व्यवस्थापन,  (MBS & MPA)  र शिक्षाशास्त्र सङ्कायतर्फका स्नातकोत्तर तह दोस्रो वर्षको आंशिक तथा प्राईभेट (पूरा तथा आंशिक) मौका समेतका परीक्षा दिने काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरीएको छ ।  परीक्षा समय : ११.०० बजेदेखि दिउसो ३.०० बजेसम्म । १. जन प्रशासन क्याम्पस, बल्खु केन्द्रः क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२०००१ देखि ९६२०४०० सम्मका प्राइभेट परीक्षार्थीहरू । ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२०००१ देखि ९६२०४०० सम्मका प्राइभेट परीक्षार्थीहरू । २. पब्लिक यूथ क्याम्पस, धोविचौर केन्द्रः क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२०४०१ देखि ९६२१००० सम्मका प्राइभेट परीक्षार्थीहरू । ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र...

Master Second Year 2076 Exam Routine

Tribhuvan University office of the controller of examination, Balkhu has published the examination routine for Master's level Second Year 2076 BS for the following faculties: 1. Faculties of Humanities (MA), 2. Faculties of Education (M.Ed.), 3. Faculty of Management (MBS), 4. Faculty of Management : (MPA) As per routine, the examination of Master's Level 2nd year 2076 will start from 2076/10/07 and will ends on 2076/10/28. The Examination Time has been set from 11:00 am  to 3 pm. This routine is also applicable for both regular and private (full and partial) examines.