Skip to main content

M.Ed, MBS, MPA and MA Second year Exam Routine 2076


त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल माघ ७ गते देखि सञ्चालन हुने मानविकी, व्यवस्थापन, (MBS & MPA) र शिक्षाशास्त्र सङ्कायतर्फका स्नातकोत्तर तह दोस्रो वर्षको आंशिक तथा प्राईभेट (पूरा तथा आंशिक) मौका समेतका परीक्षा दिने काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरीएको छ । 

परीक्षा समय : ११.०० बजेदेखि दिउसो ३.०० बजेसम्म ।

१. जन प्रशासन क्याम्पस, बल्खु केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२०००१ देखि ९६२०४०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२०००१ देखि ९६२०४०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

२. पब्लिक यूथ क्याम्पस, धोविचौर केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२०४०१ देखि ९६२१००० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२०४०१ देखि ९६२१००० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

३. त्रि—चन्द्र क्याम्पस, घण्टाघर केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२१००१ देखि ९६२१८०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र विषयका रोल नं.  ९६२१००१ देखि ९६२१८०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

४. पाटन संयुक्त क्याम्पस, पाटन केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२१८०१ देखि ९६२२६०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२१८०१ देखि ९६२२६०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

५. नेपाल कमर्श क्याम्पस, मीनभवन केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२२६०१ देखि ९६२३१०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं.९६२२६०१ देखि ९६२३१०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

६. शंकरदेव क्याम्पस, रामशाहपथ केन्द्र्रः 

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२३१०१ देखि ९६२३६०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

७. पद्मकन्या क्याम्पस, वागबजार केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२३६०१ देखि ९६२४४०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२३६०१ देखि ९६२४४०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ज) जन प्रशाशन क्याम्पसका सम्पूर्ण परिक्षार्थीहरु ।

८. सरस्वती क्याम्पस, लेखनाथमार्ग केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२४४०१ देखि ९६२४७५० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२४४०१ देखि ९६२४७५० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

९. रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२४७५१ देखि ९६२५१५० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२४७५१ देखि ९६२५१५० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

१०. भक्तपुर ब. क्याम्पस, भक्तपुर केन्द्रः 

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२५१५१ देखि ९६२५९५० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२५१५१ देखि ९६२५९५० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ग) सानोठिमी क्याम्पस र शारदा क्याम्पसका शिक्षा तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
घ) काभ्रे जिल्लाका सबै सङ्कायका सम्पूर्ण क्याम्पसका परीक्षार्थीहरू ।

११. सानोठिमी क्याम्पस, सानोठिमी केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२५९५१ देखि ९६२६७५० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२५९५१ देखि  ९६२८०५० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ग) भक्तपुर ब. क्याम्पसका नेपाली, ग्रामिण विकाश र समाजशास्त्र विषयका सम्पूर्ण परीक्षार्थीहरू ।
घ) वागीश्वरी ब. क्याम्पसका समाजशास्त्रका सम्पूर्ण परीक्षार्थीहरू ।
ङ) ख्वप कलेजका अर्थशास्त्र र अंग्रेजी विषयका सम्पूर्ण परीक्षार्थीहरू ।
च) भक्तपुर ब. क्याम्पस, हिमालय कलेज, बागीश्वरी ब. क्याम्पस, ख्वप कलेज, चाणक्य व्यवस्थापन कलेज र कोटेश्वर क्याम्पसका एम.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू । 

१२. काठमाण्डौ कलेज अफ सेन्ट्रल स्टेट, सोल्टिमोड  केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२६७५१ देखि ९६२७१५० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२८०५१ देखि ९६२८४५० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

१३. जनमैत्री क्याम्पस, कुलेश्वोर केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२७१५१ देखि ९६२७७५० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२८४५१ देखि ९६२९००० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

१४. सिग्मा कलेज, सोह्रखुट्टे केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२७७५१ देखि ९६२८५०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं.९६२९००१ देखि ९६२९५८८ र सो भन्दा माथी सम्मका प्राइभेट परीक्षार्थीहरू ।

१५. न्यूमिलिनियम कलेज, धुम्बराही केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२८५०१ देखि ९६२९१५० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२३१०१ देखि ९६२३६०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

१६. एम्बिसन कलेज, मध्यबानेश्वर केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२९१५१ देखि ९६२९६५० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

१७. एस. भी. एकेडेमी, बुद्धनगर केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२९६५१ देखि ९६२९९९९ र ९६२१०००० देखि ९६२१०१०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) नेपाल कमर्श क्याम्पस, भानुभक्त मेमोरियल कलेज, नेपाल मेगा कलेज, पिपल्स क्याम्पस, डिल्लीबजार कन्या क्याम्पस, पशुपति ब.क्याम्पस, सेण्ट जेभिर्यस कलेज, क्याम्पियन कलेज, एभरेष्ट कलेज, ग्लोवल कलेज अफ म्यानेजमेण्ट, यूनाइटेड कलेज, किष्ट कलेज अफ म्यानेजमेण्ट, प्रिमियर कलेज, गोल्डेनगेट इ. कलेज, काठमाडौ बर्नहार्ट कलेज, ब्रिलियण्ट ब. क्याम्पस, क्यास्पियन भ्याली कलेज, नेशफिल्ड इ.कलेज, समता क्याम्पस, जया  ब.क्याम्पस, द टाइम्स इण्टरनेशनल कलेज, एडमार्क कलेज, जनभावना क्याम्पस, निम्स कलेज, मेगा नेशनल कलेज, काठमाडौं मोडेल कलेज र एम्विशन कलेजका एम.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

१८.जी. पी. कलेज, चावहिल केन्द्रः

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२१०१०१ देखि ९६२१०५३५ र सो भन्दा माथी सम्मका प्राइभेट परीक्षार्थीहरू ।
ख) शंकरदेव क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरू ।

१९.नवोदित कलेज, सामाखुशी केन्द्रः

क) विश्वविद्यालय क्याम्पस, ग्रामिण आर्दश ब. क्याम्पस, मनमोहन मेमोरियल कलेज, काठमाण्डौ शिक्षा क्याम्पस, ललित ब. क्याम्पस, सन्दीपनि सामूदायिक शिक्षा क्याम्पस, रेम्बो इण्टरनेशनल कलेज र जनमैत्री ब. क्याम्पसका  शिक्षा तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख)  महेन्द्र रत्न क्याम्पस ताहाचलका सम्पूर्ण परीक्षार्थीहरू ।
ग) विश्वविद्यालय क्याम्पस, पद्मकन्या क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, पाटन संयुक्त क्याम्पस,  र गोल्डेनगेट इण्टरनेशनल कलेजका अर्थशास्त्र विषयका सम्पूर्ण परीक्षार्थीहरू ।
घ) काठमाडौं केन्द्र गरेका नेपाली विषय र अर्थशास्त्र विषयका सम्पूर्ण प्राइभेट परीक्षार्थीहरू । 
ङ) विश्वविद्यालय क्याम्पस, त्रि–चन्द्र ब. क्याम्पस, पाटन संयुक्त क्याम्पस, मदन भण्डारी मेमोरियल कलेज, सान्त्वना मेमोरियल कलेज, निम्स कलेज, क्याम्पियन कलेज, सरस्वति ब.क्याम्पस, डिल्लीबजार कन्या क्याम्पस, पद्मकन्या ब.क्याम्पस र वानेश्वर ब.क्याम्पसका समाजशास्त्र÷मानवशास्त्र विषयका सम्पूर्ण परीक्षार्थीहरू । 
च) विश्वविद्यालय क्याम्पस र पद्मकन्या ब. क्याम्पसका राजनीतिशास्त्र  विषयका सम्पूर्ण परीक्षार्थीहरू ।
छ) विश्वविद्यालय क्याम्पस, पद्मकन्या क्याम्पस, पाटन संयुक्त क्याम्पस र रत्नराज्य लक्ष्मी क्याम्पसका जनसंख्या अध्ययन विषयका सम्पूर्ण परीक्षार्थीहरू ।

२०. निम्स कलेज, लगनखेल केन्द्रः

क ) एन.आर.कलेज, एक्टिभ एकेडेमी कलेज, ग्रामिण आर्दश क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस र पशुपति ब.क्याम्पसका समाजशास्त्र÷मानवशास्त्र विषयका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) विश्वविद्यालय क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनमैत्री ब.क्याम्पस, क्यानभास इ. कलेज, एन.आर.कलेज, पब्लिक यूथ क्याम्पस, सरस्वती ब. क्याम्पस, पद्मकन्या क्याम्पस, र साउथवेष्टर्न स्टेट कलेजका एम. वी. एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ग) पद्मकन्या ब.क्याम्पस, पाटन संयुक्त क्याम्पस, सेण्ट जेभियर्स कलेज, विश्वविद्यालय क्याम्पस, सरस्वती ब. क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, मदन भण्डारी मेमोरियल कलेज, डिल्लीबजार कन्या क्याम्पस र काठमाडौं मोडेल कलेजका अंग्रेजी विषयका सम्पूर्ण परीक्षार्थीहरू ।
घ) काठमाडौं केन्द्र गरेका अंग्रेजी विषयका सम्पूर्ण प्राइभेट परीक्षार्थीहरू ।
ङ) पद्मकन्या ब.क्याम्पसका गृह विज्ञान (एफ.एन÷सी.डी) तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
च) विश्वविद्यालय क्याम्पस, पद्मकन्या क्याम्पस, पाटन संयुक्त क्याम्पस, त्रि–चन्द्र ब. क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस,सरस्वती ब. क्याम्पस र पशुपति ब. क्याम्पसका नेपाली विषयका सम्पूर्ण परीक्षार्थीहरू ।
छ) पाटन संयुक्त क्याम्पस, पद्मकन्या ब. क्याम्पस, त्रि–चन्द्र ब. क्याम्पस, विश्वविद्यालय क्याम्पस, एस. भी. एकेडेमी, के. एण्ड के. कलेजका र ग्रामिण आर्दश क्याम्पसका ग्रामिण विकास विषयका सम्पूर्ण परीक्षार्थीहरू ।
ज) विश्वविद्यालय क्याम्पसका जेण्डर स्टडीज, वौद्ध अध्ययन, इतिहास, मनोविज्ञान, पेन्टीङ्ग  र पत्रकारिता विषयका सम्पूर्ण परीक्षार्थीहरू ।
झ) त्रि–चन्द्र ब. क्याम्पस र पद्मकन्या क्याम्पसका मनोविज्ञान विषयका सम्पूर्ण परीक्षार्थीहरू ।
ञ) काठमाडौं केन्द्र गरेका सस्ंकृत, मैथिली, हिन्दी, इतिहास र संस्कृति  विषयका सम्पूर्ण प्राइभेट परीक्षार्थीहरू ।
ट) मदन भण्डारी मे. कलेजका पत्रकारिता र के. एण्ड. के कलेजका जेण्डर स्टडीज र पाटन संयुक्त क्याम्पसका नेवारी विषयका सम्पूर्ण परीक्षार्थीहरू ।

द्रष्टव्यः

१. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वतः रद्द हुनेछ ।
२. मोबाइल फोन, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरू परीक्षा भवनभित्र साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।

Comments

Popular posts from this blog

UEFA Euro 2021 Live Streaming & Broadcasting TV Channels List | Euro Cup 21 full schedule, fixtures and venues

The most popular event on earth is happening now. The name of the game is UFEA Championship is also known as the Euro cup. A total of 24 European nations are competing with each other for the prestigious title in soccer. The defending champion of Eurocup 2021 in Portugal How to watch euro cup 2021? There are different broadcasting channels showing the euro cup live.   Euro Cup 21 full schedule, fixtures, and venues GROUP STAGE 11 June Group A: Turkey v Italy (CET 21:00, Rome) 12 June Group A: Wales v Switzerland (15:00, Baku) Group B: Denmark v Finland (18:00, Copenhagen) Group B: Belgium v Russia (21:00, St Petersburg) 13 June Group D: England v Croatia (15:00, London) Group C: Austria v North Macedonia (18:00, Bucharest) Group C: Netherlands v Ukraine (21:00, Amsterdam) 14 June Group D: Play-off winner C v Czech Republic (15:00, Glasgow) Group E: Poland v Slovakia (18:00, Dublin) Group E: Spain v Sweden (21:00, Bilbao) 15 June Group F: Hu...

SEE Board Topper List

SEE is the most awaited examination of school life for every student. SEE is considered the result of all school life. It is also known as the iron gate. In past years SEE was known as SLC (School Leaving Certificate). Before 2063 the curriculum of the SCC consists of 60% of Class 9 and 40% of Class 10. Being Passed in SEE was the reputation at that time and now too. History of SLC Examination The first SLC exam was held in B.S. 1990, since then there has been an SLC exam every year and there is a ranking of Top 10 every year. We have done some research to make the information about the list of SLC toppers (Board Toppers) since BS 1990. 1990 – Pushpabhakta Malla 1991 – Gopal Prasad Rimal 1992 – Yadunath Khanal 1993 – Shyam Krishna Goutam 1994 – Chandra Dev Ojha 1995 – Tritha Prasad Pradhan 1996 – Bharat Bahadur Pradhan 1997 – Bhuvan Lal Pradhan 1998 – Runulal Singh Suwal 1999 – Tritha Bahadur Pradhan 2000 – Gyan Mani Acharya Dixit 2001 – Vishnu Prasad Dhital 2...

llb first year old question

LLB first-year-old question Constitutional Law Exam Year / 2079 Jurisprudence 2075, LLB first year Constitutional Law (323) , 2075 Administrative Law (328) LLB first year 2075 Family Law 325 / LLB first year 2075 Law of Contract (325) , LLB first year 2076 Tribhuvan University  2075 LL.B / LAW / I Year   Full Marks: 100  Comparative Law and Nepalese  Legal System (324)1  Time: 3 hrs.   candidates are required to give their answers in their own words as far as practicable. All the questions are of equal value.  Attempt any FIVE questions. What t do you mean by comparative approach to legal studies?  Explain. at are the sources of Hindu and Muslim law? Explain.  Are Chinese law and the socialist legal system the same or different? Shed light on the development of socialist law family.  Explain the influences of the major legal system in the Nepalese legal system.  Point out the existing and new features of Nepalese legal system i...