२०७७ साल बैशाख महिनामा संचालन गरिने कक्षा ११ र १२ को बार्षिक परीक्षामा आंशिक परीक्षार्थीको रुपमा सहभागी हुनका लागि रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७० र ७१ भएका परीक्षार्थीहरुले अन्तिम एक पटकका लागि परीक्षा आवेदन फाराम भर्न सक्ने व्यवस्था गरिएकोमा बोर्डको मिति २०७६÷१०÷०७ गतेको निर्णयानुसार रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ६५ देखि ७१ सम्म भएका परीक्षार्थीहरुलाई अन्तिम एक पटकका लागि परीक्षा आवेदन फाराम भर्न पाउने व्यवस्था गरिएको हँुदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । बोर्डका सम्बन्धित कार्यालयहरुले समेत यसै सूचना अनुसार गर्नु गराउनुहुन अनुरोध छ । National Examination Board (NEB) Exam Controller Office, Sanothimi, Bhaktapur has published form fill up notice for chance examination of Grade 11 and Grade 12 for the year 2077 . The students having digit 65 to 71 ( registered in the Board) as the first letter of registration number are eligible to appear for the chance examination.
TU notices, Tu exam, SEE result,Bachelors, Masters, Nepal Examination Board, TU admission open, Educational info Nepal, tu bba result, old question bank, law old question, question bank nepal, educatenepal.com, see routine, see result, dv result, master thesis, moot court, law thesis, bbs result, bed result, ba result 2077, edusanjal.com, exam sanjal.com, tamilrockers.com, neb grade 12 result 2077, loksewa result