LLB Second Year Exam Routine 2076

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन हुने कानुन सङ्काय तर्फको ३ वर्षे एल. एल. बी. दोस्रो वर्षका नियमित परीक्षा दिने परीक्षार्थीहरूको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समयः बिहान ७.०० बजेदेखि १०.०० बजेसम्म 

Date

Subjects/Code No.

2076/12/14

Law 422 Public International Law

2076/12/16

Law 423 Property Law

2076/12/17

Law 430 Environmental Law

2076/12/18

Law 424 Methods of Legal Research and Writing

2076/12/19

Law 426 Evidence Law

2076/12/20

Law 431 Refugee Law

2076/12/21

Law 427 Labour Law

2076/12/23

Law 421 Criminal Law

2076/12/24

Law 429 International Air and Space Law

2076/12/25

Law 433 Gender and Inclusive Justice

2076/12/26

Law 428 Election Law

2076/12/27

Law 432 Criminology

2076/12/28

Law 434 Law of Insurance



यसै कार्यक्रमानुसार ३ वर्षे एल. एल. बी. दोस्रो वर्षका नियमित परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि सम्बन्धित क्याम्पसले दोव्वर दस्तुर सहित २०७६ फागुन २८ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरूले २०७६ फागुन २९ र ३० गते भित्र आवश्यक प्रक्रिया पुरा गरी परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचन प्रकाशित गरिएको छ ।

Post a Comment

0 Comments