Skip to main content

SEE Exam 2076 Cancelled | SEE exam Cancelled | Government of Nepal cancelled the SEE, Marks will be given by Internal Evaluation

see exam 2076 cancelled, see exam Cancelled, Government of Nepal cancelled the see exam, Marks will be given by Internal Evaluation,

The government of Nepal Council of Ministers has taken the decision to cancel the SEE examination of 2076. The students will be given marks through the internal evaluation of the school.
This decision will give relief to the student who is preparing for the See examination.

News from Kantipur news

एसईई नहुने, आन्तरिक मूल्यांकनबाट प्रमाणपत्रगएको चैतमा रोकिएको कक्षा १० अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । विद्यालयहरूले लिएको आन्तरिक परीक्षाको ग्रेडसिटका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिइने भएको छ । यससम्बन्धी व्यवस्था गर्न कानुनी प्रबन्ध मिलाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

आन्तरिक मूल्यांकनबाटै विद्यार्थीलाई प्रमाणपत्र दिने र यसका लागि राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड बनाउने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । ‘कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ, विद्यालयमा क्वारेन्टाइन बनाइएको छ,’ उनले भने, ‘परीक्षा गर्ने वातारण नभएकाले आन्तरिक मूल्यांकनलाई वैधता दिने निर्णय भयो ।’ विद्यालयबाट यसअघि हुँदै आएको मूल्यांकनकै आधारमा बोर्डबाट प्रमाणीकरण गर्ने गरी मन्त्रालयले प्रस्ताव लगेको थियो । विद्यालयले यसअघि नै गरेको मूल्यांकनलाई स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा सञ्चालन गर्ने संयन्त्रबाट सिफारिस गर्ने र उक्त कामको अनुगमन प्रदेश सरकारले गर्ने र बोर्डले प्रमाणीकरण गर्ने प्रस्ताव शिक्षा मन्त्रालयको छ ।

कक्षा ११ र १२ को परीक्षाका विषयमा भने कुनै निर्णय भएको छैन । मन्त्री पोखरेलले कक्षा १२ को परीक्षा उपयुक्त समयमा सञ्चालन गरिने बताए । ‘कक्षा १२ को विद्यालय तहको अन्तिम परीक्षा भएकाले सञ्चालन गर्न जरुरी छ,’ उनले भने । आगामी एसईई परीक्षा के गर्ने भन्ने विषयलाई संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री पोखरेलले जानकारी दिए ।

गएको चैत ६ गतेदेखि सञ्चालन गर्ने समयतालिका बनाइएको एसईई परीक्षा चैत ५ गते स्थगित गरिएको थियो । ४ लाख ८२ हजार विद्यार्थी एसईईको तयारीमा थिए ।

News from online khabar

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण यो वर्ष एसईई परीक्षा नलिने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन ।

विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ’, पोखरेल भन्छन्, ‘यससम्बन्धी थप विवरण सम्बन्धित निकायहरूले उचित समयमा उपलब्ध गराउने छन् ।’

लामो समय विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएकाले आवश्यक निर्णय गरिएको उनको भनाइ छ ।

‘कोभिड–१९ को महामारीका कारण देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, विद्यालयहरूमा क्वारेन्टिन सञ्चालन गरिएको र कोरोना संक्रमणको जोखिमका बीच विद्यालयहरूमा परीक्षा केन्द्र कायम गरी विगतमा झै परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीहरूको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चित गर्नु राज्यको दायित्व बोध गरेर क्याविनेटले निर्णय गरेको छ,’ पोखरेलले सामाजिक सञ्जालमा ट्विट गरेका छन् ।

माध्यमिक शिक्षाको कक्षा दशको अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रुपमा व्यवस्थापन हुने तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् ।

२०७६ चैत ६ गतेदेखि सञ्चालन हुने गरी प्रकाशित परीक्षा ५ चैतमा स्थगन गरिएको थियो । देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।


Search for : see exam 2076 cancelled, see exam Cancelled, Government of Nepal cancelled the see exam, Marks will be given by Internal Evaluation,


...........................................

Comments

Popular posts from this blog

LLB Second Year Old Exam Question

Here we have listed some old questions of LLB second Year . There are 5 compulsory subjects and 2 optional subjects on LLB second year syllabus . The compulsory and optional subjects of LLB second  year at Tribhuvan University are as follows: Criminal Law Public International Law Property  Law Method of Legal Research and Writing Moot Court, Pre-Trial Preparation and participation in Trial  Evidence Law Refugee Law Labor Law International Air and Space Law Gender and Inclusive Law Election Law Criminology Law of Insurance This the question paper of Public International Law of the annual exam of LLB second year which was held on 2075 Chaitra. LLB Second Year Criminal Law Old Question Paper Tribhuvan University 2075 Attempt Any Five Questions What do you mean by Jurisdiction of Criminal Law ? Distinguish between territorial jurisdiction and extra-territorial jurisdiction ? Define Actus reus ? Explain the principle of No Actus reus and no crime in Nepalese context. State th...

SEE Board Topper List

SEE is the most awaited examination of school life for every student. SEE is considered the result of all school life. It is also known as the iron gate. In past years SEE was known as SLC (School Leaving Certificate). Before 2063 the curriculum of the SCC consists of 60% of Class 9 and 40% of Class 10. Being Passed in SEE was the reputation at that time and now too. History of SLC Examination The first SLC exam was held in B.S. 1990, since then there has been an SLC exam every year and there is a ranking of Top 10 every year. We have done some research to make the information about the list of SLC toppers (Board Toppers) since BS 1990. 1990 – Pushpabhakta Malla 1991 – Gopal Prasad Rimal 1992 – Yadunath Khanal 1993 – Shyam Krishna Goutam 1994 – Chandra Dev Ojha 1995 – Tritha Prasad Pradhan 1996 – Bharat Bahadur Pradhan 1997 – Bhuvan Lal Pradhan 1998 – Runulal Singh Suwal 1999 – Tritha Bahadur Pradhan 2000 – Gyan Mani Acharya Dixit 2001 – Vishnu Prasad Dhital 2...

llb first year old question

LLB first-year-old question Constitutional Law Exam Year / 2079 Jurisprudence 2075, LLB first year Constitutional Law (323) , 2075 Administrative Law (328) LLB first year 2075 Family Law 325 / LLB first year 2075 Law of Contract (325) , LLB first year 2076 Tribhuvan University  2075 LL.B / LAW / I Year   Full Marks: 100  Comparative Law and Nepalese  Legal System (324)1  Time: 3 hrs.   candidates are required to give their answers in their own words as far as practicable. All the questions are of equal value.  Attempt any FIVE questions. What t do you mean by comparative approach to legal studies?  Explain. at are the sources of Hindu and Muslim law? Explain.  Are Chinese law and the socialist legal system the same or different? Shed light on the development of socialist law family.  Explain the influences of the major legal system in the Nepalese legal system.  Point out the existing and new features of Nepalese legal system i...